संक्षिप्त परिचय

ताप्लेजुङ नगरपालिका नेपाल सरकारको निर्णय अनुसार बि.स.२०७१ साल बैशाख २५ गते गठन भएको नयां नगरपालिका हो l ताप्लेजुङ जिल्लाको एक मात्र नगरपालिका ताप्लेजुङ नगरपालिका नेपालको पुर्वान्चल विकास क्षेत्रको मेची अन्चलमा अबस्थित छ l यस नगरपालिकाको कुल क्षेत्रफ़ल ४१.८८ बर्ग किलोमिटर रहेको छ l ताप्लेजुङ जिल्ला २७*१५" देखि उत्तरी अक्षांश र ८७*३२"पूर्वी देशान्तर भित्र पर्दछ l नेपालमै पहिलो घामको झुल्को पर्ने ठाँउ पर्यटनमा कुमारित्व बोकेको, धार्मिक महत्वको कोशी  नदीको एक सहायक नदी तमोर किराँत धर्मको आस्थाका पवित्र स्थल लोप हुन लागेको रेड पाण्डा, कालो भालु हिउँ चितुवा,शिकारी भोटे काग, डाँफे, मुनाल, कालिज आदि